यातायात एकाधिकार कागजमा तोडियो, व्यवहारमा उस्तै

काठमाडौं । राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसद्को विकास तथा प्रविधि समितिको आजको पहिलो बैठकमा उपस्थित केही सांसदले यस्तो गुनासो गर्नुभयो । यस्तो समस्या व्यवस्थापिका–संसद्को विकास समितिमा पनि सांसदहरुले राख्ने गर्नुभएको थियो । सांसद दुर्गा पौडेलले … Continue reading यातायात एकाधिकार कागजमा तोडियो, व्यवहारमा उस्तै